ne_tn/pro/03/19.md

1.9 KiB

परमप्रभुले पृथ्वी बनाउनुभयो ... आकाशहरू स्थापना गर्नुभयो

लेखक परमप्रभुले पृथ्वी र आकाशहरू सृष्‍टी गर्नुभएको कुरा बारे यसरी बताउँछन् कि मानौँ उहाँले भवन बनाउँदै हुनुहुन्थ्यो । अर्को अनुवाद: "परमप्रभुले पृथ्वी सृष्‍टी गर्नुभयो ... आकाशहरू बनाउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

गहिरा-गहिरा सागरहरू फुटेर निस्के

प्राचिन सोचमा, पानी पृथ्वीमुनि अवस्थित थियो । यस वाकयांसले परमप्रभुले पृथ्वीबाट पानी निकाल्नुभएर महासागरहरू र नदीहरूलाई अस्तित्वमा ल्याउनुभयो भनी जनाउँछ। अर्को अनुवाद: "उहाँले नदीहरूलाई बग्‍ने तुल्याउनुभयो" वा "उहाँले महासागरहरूलाई अस्तित्वमा ल्याउनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शीत

राती जमीनमा पाइने पानी

शब्द अनुवाद