ne_tn/pro/03/17.md

2.1 KiB

त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन्

लेखक बुद्धिको बारे यसरी बोल्छन् कि मानौँ त्यो व्यक्ति थियो र बुद्धिले दिने लाभको बारे यसरी बताउँछन् कि मानौँ बुद्धिले त्यस व्यक्तिलाई मार्गमा डोर्‍याउँदै थियो । अर्को अनुवाद: "बुद्धिले तिमीहरूलाई दयापूर्वक व्यवहार गर्नेछ र शान्ति दिनेछ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] and [[rc:///ta/man/translate/figs-metaphor]])

बुद्धिलाई पक्रनेहरू

बुद्धिको फल पक्रनेहरू"

बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो

लेखकले बुद्धिको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा रूख थियो जसले जीवन दिने फल फलाउथ्यो र बुद्धिबाट लाभ लिने व्यक्तिको बारे यसरी बताउँछन् कि मानौँ त्यस व्यक्तिले त्यो फल खायो । अर्को अनुवाद: "बुद्धि रूख जस्तै हो जसले त्यसको फल खानेको जीवनलाई धान्‍छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

जीवनको रुख

"जीवन दिने रूख" वा "रूख जसको फलले जीवन धान्‍छ"

शब्द अनुवाद