ne_tn/pro/03/15.md

1.5 KiB

सामान्य जानकारी:

लेखकले बुद्धिको बारे यसरी बताउँछन् कि मानौँ त्यो एउटा मानिस थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

बहुमूल्य

"मूल्यवान्" वा "महङ्गो"

बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन्

कसैले बुद्धिबाट प्राप्त गरेको लाभको बारेमा लेखक यसरी बोल्छन् कि मानौँ बुद्धि एउटा व्यक्ति थियो जसले यी गुणहरू आफ्ना हातमा लियो र ती मानिसहरूलाई दियो । अर्को अनुवाद: "बुद्धिले व्यक्तिलाई दीर्घायु अनि धन-सम्पत्ति र मान दिन्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-personification]] and [[rc:///ta/man/translate/figs-metaphor]])

दीर्घायु

अर्को अनुवाद: "लामो जीवन"

शब्द अनुवाद