ne_tn/pro/03/13.md

935 B

बुद्धि प्राप्त गर्ने

लेखकले "बुद्धि" को बारे यसरी बताउँछन् कि मानौँ त्यो कसैले प्राप्त गर्ने एउटा वस्तु थियो । अर्को अनुवाद: "बुद्धि हासिल गर्ने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

चाँदीबाट प्राप्त गर्ने कुरो

यसले कसैले चाँदीको व्यापार गरेर वा लगानी गरेरे प्राप्त गरेको नाफालाई जनाउँछ।

शब्द अनुवाद