ne_tn/pro/03/11.md

939 B

सामान्य जानकारी:

बुबाले आफ्नो छोरालाई शिक्षा दिएझैँ लेखकले लेख्छन्।

बुबालाई खुसी पार्ने छोरो

छोरो जसमा बुबा आनन्दित छ ।" यसले छोराप्रति बुबाको मायालाई जनाउँछ, र छोराको व्यवहारप्रति बुबाको स्वीकृतिलाई जनाउँदैन । अर्को अनुवाद: "बुबाले प्रेम गर्ने छोरो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद