ne_tn/pro/03/09.md

1.1 KiB

उब्जनी

"कटनी"

तेरा भन्डार कोठाहरू भरिने छन्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तेरा भन्डार कोठाहरू भर्नेछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

भन्डार कोठाहरू

भवनहरू वा कोठाहरू जहाँ खानेकुरा भन्डार गरिन्छ ।

तेरा भाँडाकुँडाहरू ... चुलिएर पोखिने छन्

तेरा भन्डार गरिने भाँडाकुँडाहरू धेरै भरिने छन् कि मानौँ त्यो चुलिएर पोखिनको लागि तयार छ ।

शब्द अनुवाद