ne_tn/pro/03/07.md

1.9 KiB

तेरो आफ्नै दृष्टिमा बुद्धिमान् नबन्

लेखकले व्यक्तिको सोचाइको बारे यसरी बताउँछन् कि मानौँ त्यो व्यक्तिले आफ्नो आँखाले केही हेर्दै थियो । अर्को अनुवाद: "तेरो आफ्नो सोचाइमा बुद्धिमान् नबन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

खराबीबाट फर्की

लेखकले खराब कार्यहरू नगर्ने बारे यसरी बताउँछन् कि मानौँ त्यो खराबीबाट फर्कदै थियो । अर्को अनुवाद: "खराबी नगर्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

यो तेरो शरीरको लागि चङ्गाइ हुने छ

"यो" शब्द ले लेखकले अघिल्लो पदमा दिएका निर्देशनहरूलाई जनाउँछ । यसको पुरा अर्थ स्पष्ट पार्न सकिन्छ । अर्को अनुवाद: "यदि तैँले यस्तो गरिस् भने, यो तेरो शरीरको लागि चङ्गाइ हुने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-explicit]] and [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद