ne_tn/pro/03/05.md

2.2 KiB

तेरो सारा हृदय

यहाँ "हृदय" शब्दले व्व्यक्तिको भित्री मनोवृत्तिलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तेरो सम्पूर्ण शरीर" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तेरो आफ्नै समझशक्तिमा भर नपर्

आफ्नै समझशक्तिमा भर पर्ने बारे लेखक यसरी बताउँछन् छ कि मानौँ "समझशक्ति" एउटा वस्‍तु थियो जसमा एउटा व्‍यक्ति भर पर्न सक्‍थ्‍यो ।

तेरा सबै मार्गमा

लेखकले व्व्यक्तिको कार्यहरूको बारे यसरी बताउँछन् कि मानौँ ती बाटो थिए जसमा व्यक्ति हिँड्छ । अर्को अनुवाद: "तैँले गर्ने सबै कुरामा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ

परमप्रभुले व्यक्तिका कार्यहरू समृद्ध बनाउनुलाई लेखक यसरी बताउँछन् कि मानौँ त्यस व्यक्तिका कार्यहरू मार्गहरू थिए जसमा त्यो हिँड्छ र जसलाई परमप्रभुले अवरोधहरूबाट मुक्त गर्नुहुन्छ । अर्को अनुवाद: "उहाँले तँलाई सफल्ता दिनुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद