ne_tn/pro/03/01.md

1.4 KiB

सामान्य जानकारी:

बुबाले छोरालाई कविताद्वारा शिक्षा दिएझैँ लेखक बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

मेरा आज्ञाहरू नभुल्

अर्को अनुवाद: "मैले तँलाई आज्ञा गरेका कुराहरू नबिर्सी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख्

अघिल्लो वाकयांसले अकरणमा भनेका कुरालाई यस वाकयांसले करणमा बताउँछ । यहाँ "हृदय" ले मनलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "मैले जे सिकाएको छु त्यो सधैँ याद राख्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] and [[rc:///ta/man/translate/figs-metonymy]])

शब्द अनुवाद