ne_tn/pro/02/16.md

1.6 KiB

सामान्य जानकारी:

बुबाले छोरालाई बुद्धिले कसरी उसलाई बचाउँने छ भनी निरन्तर सिकाउँछ ।

बुद्धि र विवेकले तँलाई ... बचाउने छ

लेखक बुद्धि र विवेकको बारेमा यसरी बताउँछन् कि मानौँ ती मानिसहरू थिए जसले ती अधिकार गर्नेहरूलाई बचाउँछ। अर्को अनुवाद: "यदि तँसँग बुद्धि र विवेक छ भने तैँले आफैलाई ... बचाउने छस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

आफ्नो युवावस्थाको मित्र

यसले उनको पतिलाई जनाउँछ जोसँग उनले आफू जवान हुँदा विवाह गरी।

परमेश्‍वरको करार

यसले सम्भवत: विवाहको करारलाई जनाउँछ जुन उनले परमेश्वरको उपस्थितिमा आफना पतिसँग बाँधेकी थिई ।

शब्द अनुवाद