ne_tn/pro/02/14.md

2.3 KiB

तिनीहरू रमाउँछन्

"तिनीहरू"ले २:१२ मा भएकै मानिसहरूलाई जनाउँछ ।

दुष्टका बदमासीहरूमा आनन्द मनाउँछन्

यसले मूलत: वाक्यको पहिलो भागले जस्तै एउटै अर्थ दिन्छ । अर्को अनुवाद: "तिनीहरूले ुष्टयाई हो भनी जानेका कुरा गर्नमा आनन्द मनाउँछन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तिनीहरू बाङ्गाटिङ्गा बाटाहरूमा हिँड्छन्

अरूहरूसँग झुटो बोल्‍ने मानिसहरूको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरू बाङ्गाटिङ्गा मार्गहरूमा हिँड्छन् । अर्को अनुवाद: "तिनीहरूले अरू मानिसहरूलाई छल गर्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र छलको प्रयोग गर्दै तिनीहरूले आफ्ना चाल लुकाउँछन्

अरूहरूले आफूले के गरे भनी पत्त नलगाओस् भनी मानिसहरूले झुटो बोलिरहेको बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूले मार्गका चालहरूलाई छोपे ताकि कसैले नि तिनीहरूलाई पछ्याउन नसकोस् । अर्को अनुवाद: "कसैले नि तिनीहरूले के गरेका छन् भनी थाहा नपाओस् भनेर तिनीहरूले झुटो बोल्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद