ne_tn/pro/02/03.md

3.9 KiB

तैँले समझशक्तिको लागि पुकारा गरिस्, र यसको लागि सोर उचालिस् भने

यी दुवै वाक्यहरूको एउटै अर्थ छ । व्यक्तिले परमप्रभुसँग समझशक्तिको लागि जोडले बिन्ती गर्दैछन् भनी यसले संकेत गर्छ । अर्को अनुवाद: "तैँले समझशक्तिको लागि परमेश्वरलाई अत्यन्तै जरूरीका साथ बिन्ती गरिस् भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] and [[rc:///ta/man/translate/figs-explicit]])

तैँले ... पुकारा गरिस् ... तैँले ... खोजिस्

यसले २:१ मा सुरु भएको ससर्त वाक्यको श्रृंखलालाई निरन्तरता दिन्छ । यदि तपाईंले १:१-२ मा वाक्यलाई आज्ञाको रूपमा अनुवाद गर्नुभयो भने, तपाईंले यी EN-UDB मा भए जस्तै आज्ञाको रूपमा अनुवाद गर्नुपर्छ ।

सोर उचालिस्

यो एउटा वाक्पद्धति हो जसको अर्थ ठुलो स्वरमा बोल्नु वा कराउनु हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तैँले चाँदीलाई झैँ यसलाई खोजिस्, र गाडधनलाई झैँ समझशक्तिको खोजी गरिस् भने

दुवै वाक्यहरूको एउटै छ । यी उपमाहरूले एउटा व्यक्तिले बुद्धि के हो भनी बुझ्‍न निकै प्रयास गर्नुपर्छ भनी जोड दिन्छन् । अर्को अनुवाद: "तैँले मूल्यवान् वस्तु खोज्‍नको लागि प्रयास गरे जत्तिकै समझशक्तिको खोजी गरिस् भने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] and [[rc:///ta/man/translate/figs-simile]])

तैँले ... यसलाई खोजिस् ... समझशक्तिको खोजी गरिस्

बुद्धिको के हो भनी बुझ्‍न धेरै कडा प्रयास गर्ने बारे यसरी बताइएको छ कि मानौँ समझशक्ति एउटा थियो वस्तु जसलाई व्यक्तिले खोज्‍नु पर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

परमेश्‍वरको ज्ञान पाउने छस्

परमेश्‍वरलाई चिन्‍नु सफल हुने बारे यसरी बताइएको छ कि मानौँ परमेश्वरको ज्ञान एउटा वस्तु थियो जुन व्यक्तिले खोजे पछि पाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद