ne_tn/pro/02/01.md

3.2 KiB

सामान्य जानकारी:

एउटा बुबाले कविता प्रयोग गरेर आफ्नो बालकलाई सिकाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

तैँले मेरा वचनहरू ग्रहण गरिस्

यहाँ "वचनहरू" ले शिक्षालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "तैँले मैले सिकाइरहेका कुराहरू सुनिस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मेरा आज्ञाहरूलाई तेरो ... राखिस्

दिइएको आज्ञाहरूलाई महत्‍व ठान्‍नु बारे यसरी बताइएको छ कि मानौं ती आज्ञाहरू मुल्‍यवान थोक थिए र ती मुल्‍यवान थोक सुरक्षित राख्‍ने ठाउँ त्यस व्‍यक्ति थिए । अर्को अनुवाद: "मेरा आज्ञाहरूलाई मुल्‍यवान थोक झैं ठान्" ((EN-UDB) (See: rc://*/ta/man/translate/figs-metaphor)

सुन्‍न तेरो कान थापिस्

यो एउटा वाक्पद्धति हो । अर्को अनुवाद: "आफैलाई ध्यानपूर्वक सुन्‍नको लागि बाँध्य गराइस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बुद्धि

अर्को अनुवाद: "मैले तिमीहरूलाई सिकाइ रहेको बुद्धिका कुराहरूलाई सुन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तेरो हृदयलाई समझशक्तितिर लगाइस् भने

यहाँ "हृदय" ले व्यक्तिको मनलाई प्रतिनिधित्व गर्छ । "तेरो हृदयलाई ... लगाइस् भने" वाक्यांस एउटा वाक्पद्घति हो जसको अर्थ कसैको मन केही कामको लागि प्रतिबद्ध वा पूर्ण समर्पित हुनु भन्‍ने अर्थ दिन्छ । अर्को अनुवाद: "बुद्धि को हो भनी बुझ्‍न कडा मिहिनेत गर्" वा "बुद्धिका शिक्षाहरू बुझ्‍नलाई आफैलाई पूर्ण समर्पित गर्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] and [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद