ne_tn/pro/01/31.md

3.4 KiB

सामान्य जानकारी:

३३ पदले १:२० मा सुरु भएको बुद्धिको भनाइलाई अन्त गर्छ ।

तिनीहरूले तिनीहरूका चालको फल खाने छन्

यहाँ एउटा व्यक्तिको व्यवहारको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो एउटा मार्ग वा बाटो थियो । साथै, त्यस व्यक्तिले आफ्नो व्यवहारको परिणाम प्राप्त गरिरहेको बारेमा यसरी बताइएको कि मानौँ त्यस व्यक्तिले आफ्ना व्यवहारको फल खाँदै थियो । अर्को अनुवाद: "तिनीहरूको कार्यहरूका नतिजाहरू भोग्‍ने छन्" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूका षड्यन्त्रको फलले तिनीहरू भरिने छन्

"तिनीहरू नभरिन्जेलसम्म तिनीहरूले आफ्ना षड्यन्त्रको फल खानेछन् ।" व्यक्तिले आफ्नो दुष्‍ट योजनाहरूको परिणाम पाउँदै गरेको कुरालाई तिनीहरूको षड्यन्त्रको फल खाँदै गरेझैँ बताइएको छ । अर्को अनुवाद: "तिनीहरूले आफ्ना दुष्‍ट योजनाहरूको नतिजाहरू भोग्‍ने छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

निर्बुद्धिहरू

"अनुभवहीन, अपरिपक्क"

फर्कंदा तिनीहरू मारिन्छन्

व्यक्तिले बुद्धिलाई इन्कार गरिरहेको बारे यसरी बताइएको छ कि मानौँ त्यस व्यक्ति शारीरिक रूपमा बुद्धिबाट फर्कन्छ । अर्को अनुवाद: "तिनीहरूले सिक्नलाई इन्कार गर्छन् कारण मर्छन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-activepassive]])

मूर्खहरूको तटस्थताले तिनीहरूलाई नष्ट गर्ने छन्

अर्को अनुवाद: "मूर्खहरू मर्नेछन् किनभने तिनीहरूले के गर्नुपर्छ भन्‍ने बारेमा ध्यान दिएनन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तटस्थता

केही कुरामा रुचीको अभाव भएको

शब्द अनुवाद