ne_tn/pro/01/28.md

1.6 KiB

जोड्ने वाक्य:

बुद्धि निरन्तर बोल्छ। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

तिनीहरूले मेरो पुकारा गर्ने छन्

"मलाई इन्कार गर्नेहरूले सहायताको निम्ति मलाई पुकार्ने छन्"

तिनीहरूले ज्ञानलाई घृणा गर्ने भएकाले

अर्को अनुवाद: "तिनीहरूले बुद्धिमानी हुनलाई सिक्नु इन्कार गरेकोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

परमप्रभुको भयलाई नरोजेकाले

अर्को अनुवाद: "परमप्रभुको भय नमानेकोले" वा "परमप्रभुलाई आदर र सम्मान नगरेकोले" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूले मेरो निर्देशनलाई मानेनन्

"तिनीहरूले मेरो निर्देशनकाई स्वीकार गरेनन्।" वा "मेरो सल्लाह इन्कार गरे"

शब्द अनुवाद