ne_tn/pro/01/23.md

2.0 KiB

सामान्य जानकारी:

बुद्धि निरन्तर बोल्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

ध्यान देओ

"ध्यानपूर्वक सुन"

म तिमीहरूमाथि मेरा विचार खन्याइदिने छु

बुद्धिले आफूले मानिसहरूको बारेमा सोचेका सबै कुरा तिनीहरूलाई बताउँदै गरेको बारेमा यसरी बताइएको छ कि मानौँ त्यसको विचारहरू पानी थियो जुन त्यसले खन्याउथ्यो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

म तिमीहरूलाई मेरा वचनहरू ज्ञात गराइदिने छु

यहाँ "वचनहरू"ले विचारहरूलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "मैले के सोच्छु भनी म तिमीहरूलाई भन्‍ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मैले मेरा हात फैलाएँ

यो वाक्यांस एउटा वाक्पद्धति हो जसको अर्थ कसैलाई ईसारा गर्नु वा आउनको लागि बोलाउनु हो । अर्को अनुवाद: "मैले तिमीलाई मकहाँ आउनलाई बोलाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद