ne_tn/pro/01/01.md

2.3 KiB

सामान्य जानकारी:

२-३३ पदहरू कविता हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-poetry)

बुद्धि र निर्देशनका कुराहरू सिकाउन

अर्को अनुवाद: "कसरी बुद्धिमान् हुने र नैतिकवान् जीवन कसरी जिउने भनेर तिमीलाई सिकाउन" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

अन्तर्दृष्टिका वचनहरू सिकाउनलाई

यहाँ "वचनहरू"ले सन्देश वा शिक्षालाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "बुद्धिका शिक्षाहरू बुझ्‍न सहायता गर्नलाई"

त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्त गर्न सक

"कसरी जिउने भनी निर्देशन पाएको हुन सक" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिमीले ... प्राप्त गर्न सक

यहाँ "तिमी" ले पाठकहरूलाई जनाउँछ । यदि तपाईंको भाषामा अझ स्वभाविक हुन्छ भने तपाईंले यसलाई "हामी" भनेर लेख्‍न सक्नुहुन्छ । अनुवाद: " हामीले ... प्राप्त गर्न सकौँ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-you]] and [[rc:///ta/man/translate/figs-inclusive]])

शब्द अनुवाद