ne_tn/php/04/22.md

632 B

सबै विश्‍वासीहरू

केही संस्करणहरूले यसलाई “सबै पवित्र मानिसहरू” भनेर अनुवाद गर्दछन् ।

विशेष गरेर कैसरका घरानाकाहरूले

यसले कैसरको दरबारमा काम गर्ने सेवकहरूलाई जनाउँछ । “विशेष गरेर ती सङ्गी विश्‍वासीहरू जो कैसरको दरबारमा काम गर्दछन्”