ne_tn/php/04/14.md

1.1 KiB

जोड्ने कथनः

पावलले उनी धन्यवादी भएका कारणले मात्रै उनले फिलिप्पीहरूलाई यो उपहारको लागि धन्यवाद दिइरहेका छन्, तिनीहरूले उनलाई अझै बढी दिन आवश्यक भएको कारणले गर्दा होइन भनेर व्याख्या गर्नलाई निरन्तरता दिन्छन् (हेर्नुहोस् फिलिप्पीहरू ३:1११) ।

मेरा कठिनाइहरूमा

पावल आफ्ना कष्‍टहरूलाई उनी बसेका कुनै एउटा ठाउँ भएको जसरी बताउँछन् । वैकल्पिक अनुवादः “जब कुराहरू कष्‍टकर भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)