ne_tn/php/03/21.md

1.4 KiB

उहाँले हाम्रा क्षुद्र शरीरहरूलाई परिवर्तन गर्नुहुनेछ

“उहाँले हाम्रा कमजोर, पार्थिव शरीरहरूलाई परिवर्तन गर्नुहुनेछ”

उहाँको महिमित शरीरजस्तै बनेको शरीरहरूमा

“उहाँको महिमित शरीरजस्तै शरीरहरूमा”

सबै कुराहरूलाई उहाँको अधीनमा ल्याउने उहाँको शक्तिको सामर्थ्यद्वारा बनाइएको शरीर

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “ ... शरीर ... । उहाँले हाम्रा शरीरहरूलाई त्यही शक्तिद्वारा परिवर्तन गर्नुहुनेछ जुन शक्ति उहाँले सबै कुराहरूलाई नियन्‍त्रण गर्न प्रयोग गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)