ne_tn/php/03/20.md

877 B

सामान्य जानकारीः

यहाँ पावलले प्रयोग गरेका “हाम्रो” र “हामी” भन्‍ने शब्दहरूद्वारा, उनले आफैँलाई र फिलिप्पीमा भएका विश्‍वासीहरूलाई समावेश गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

हाम्रो नागरिकता स्वर्गमा छ

सम्भावित अर्थहरू हुन् १) “हामी स्वर्गका नागरिकहरू हौँ” वा २) “हाम्रो मातृभूमि स्वर्ग हो” वा ३) “हाम्रो साँचो घर स्वर्ग हो ।”