ne_tn/oba/01/20.md

1.6 KiB

निर्वासनमा गएको इस्राएलका मानिसहरूको समुह

"ती इस्राएलका मानिसहरूको समुह जो निर्वासित भएका थिए"

समुह

मानिसहरूको एकदमै ठूलो दल

सारपत

यो टायर र सिदोनका बिचमा रहेको भूमध्यसागरको तटमा भएको फोनिसियाली सहरको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सपाराद

यो अज्ञात ठेगाना भएको एउटा ठाँउको नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

उद्धार गर्नेहरू

यसले विभिन्‍न इस्राएली सेनाका अगुवाहरूलाई जनाउँछ जसलाई परमेश्‍वरले एदोमका जातीहरूलाई हराउन प्रयोग गर्नुहुनेछ ।

शब्द अनुवाद