ne_tn/oba/01/17.md

2.1 KiB

सामान्य जानकारी:

परमप्रभुले आफ्नो सन्देश ओबदियालाई निरन्तर दिनुहुन्छ ।

र त्यो

"त्यो" शब्दले "सियोन पर्वत" लाई जनाउँछ ।

याकूबको घराना ... योसेफको घराना ज्वाला

परमप्रभुले याकूब र योसेफको घरानालाई आगोसँग तुलना गर्नुहुन्छ किनभने तिनीहरूले एसावलाई आगोले पराललाई छिट्टै र पूरै जलाए जस्तै नाश गर्नेछ ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

झिंजाहरू

"पराल" अथवा "भुस" । अन्‍न कटनी गरेपछि बाँकी भएको विरुवाको सख्‍खा भागहरू ।

र तिनीहरू

"तिनीहरू" शब्दले याकूबको घराना र योसेफको घरानालाई जनाउँछ ।

त्यसलाई जलाउनेछन्

"त्यसलाई" शब्दले एसावका सन्तानहरूलाई जनाउँछ जो एदोम जाति थिए ।

एसावको घरानामा कोही पनि बाँच्‍नेछैन

"एसावको घरानाको कोही मानिसपनि बाँच्‍नेछैन"

शब्द अनुवाद