ne_tn/oba/01/05.md

2.3 KiB

सामान्य जानकारी:

परमप्रभुले एदोमको लागि आफ्नो सन्देश ओबदियालाई निरन्तर दिनुहुन्छ ।

रातमा डाँकुहरू आउँदा

"रातको बेला डाँकुहरू आउँदा"

डाँकुहरू

अरू मानिसहरूसँग हिंसात्मक भइ सामानहरू चोर्ने मानिसहरू ।

तिमीहरूको कस्तो सर्वनाश होला!

परमप्रभुले एदोमको दण्ड भयानक छ भनी व्यक्त गर्नलाई यो वाक्यांस अरू वाक्यको बिचमा थप्‍नु हुन्छ । अर्को अनुवादः "अँ, तिमीहरू पुरै सर्वनाश भएका छौ ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिनीहरूले आफूलाई चाहिने जति मात्र चोरेर लाँदैनन् र?

अर्को अनुवादः "तिनीहरूले आफूलाई चाहिने जति मात्र लग्‍नेछन्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तर एसाव कसरी लुटिएको छ, त्यसका लुकाइएका धनसम्पत्ति खोजिनेछ

अर्को अनुवादः "अँ, शत्रुहरूले एसावलाई खोजेका छन्; तिनीहरूले लुकाइएका धनसम्पत्तिको खोजी गरेका छन् ।" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

लुटिएको

तिनीहरूलाई लुट्नको लागि सामानहरू खोज्‍नु

शब्द अनुवाद