ne_tn/num/36/10.md

1.3 KiB

महला, तिर्सा, होग्ला, मिल्का र नोआह

यी स्‍त्रीहरूका नामहरू हुन् । २६:३३ मा तपाईंले गर्नुभए जस्तै यी नामहरूलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरूको हिस्सा

सलोफादका प्रत्येक छोरीहरूले अधिकारको रूपमा पाउने भूमिको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो तिनीहरूले प्राप्त गरेको हिस्सा थियो । अर्को अनुवादः "तिनीहरूले हिस्साको रूपमा पाउने भूमि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद