ne_tn/num/36/05.md

1.2 KiB

परमप्रभुको वचनमा

"परमप्रभुले भन्‍नुभए अनुसार"

तिनीहरू आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरून्

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: " तिनीहरूद्वारा आफूलाई उत्तम लाग्‍ने मानिससँग विवाह गरियोस्" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तर तिनीहरूले आफ्ना पिताको परिवारभित्र मात्र विवाह गर्नुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "तर तिनीहरूद्वारा आफ्ना पिताको परिवारभित्र मात्र विवाह गरिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद