ne_tn/num/36/01.md

1.5 KiB

माकीर

यो मानिसको नाम हो । २८:२९ मा तपाईंले यो नामलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

परमप्रभुले तपाईंलाई आज्ञा गर्नुभएको थियो

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "परमप्रभुद्वारा तपाईंलाई आज्ञा गरिएको थियो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

सलोफाद

यो मानिसको नाम हो । २६:३३ मा तपाईंले गर्नुभएजस्तै यस नामलाई अनुवाद गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद