ne_tn/num/35/31.md

1.2 KiB

त्यसलाई अवश्य नै मार्नुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "त्यो अवश्य नै मसरिनुपर्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-idiom]])

तिमीहरूले त्यसलाई आफ्नो जायदाद भएको ठाउँमा बसोबास गर्न दिनुहुँदैन

यसले त्यस मानिसले शरण-नगर छोडेर घर फर्केको कुरा जनाउथ्यो । अर्को अनुवादः " तिमीहरूले त्यसलाई शरण-नगर छोड्न दिएर आफ्नो जायदाद भएको घरमा फर्कन दिन हुँदैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

यसरी

"छुटकाराको मूल्य स्वीकार गरी"

शब्द अनुवाद