ne_tn/num/35/29.md

1.9 KiB

सामान्य जानकारी:

परमप्रभुले मोशालाई मानिसहरूले के गर्नुपर्छ भनी निरन्तर बताउनु हुन्छ ।

तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म

"तिमीहरूका सन्तानहरू जो तिमीहरू पछिका"

हत्यारालाई ... मार्नुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "हत्यारा ... मारिनुपर्छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

साक्षीहरूले दिएको प्रमाणअनुसार

साक्षीहरूलद्वारा दिइएको प्रमाणअनुसार

तर एक जना मात्र साक्षीको प्रमाणमा कुनै पनि व्यक्‍तिलाई मार्नु हुदैन

हत्याको लागि व्यक्तिलाई मार्न एक जना साक्षीको गवाही पर्याप्त हुँदैन । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "तर एक जना मात्र साक्षीको प्रमाणद्वारा व्यक्‍ति मरिन पर्याप्त छैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद