ne_tn/num/35/24.md

2.2 KiB

रगतको बदला लिने

यहाँ "रगत" शब्द हत्याको लागि लक्षणआ हो । ३५:१९ मा तपाईंले गरेजस्तै यी शब्दहरूलाई अनुवाद गर्नुहोस् । अर्को अनुवादः "हत्याको बदला लिने व्यक्ति" अथवा "बदला लिन खोज्‍ने नातेदार" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

समुदायले दोष लगाइएको व्यक्‍तिलाई ... छुटकारा दिनुपर्छ

यदि समुदायले मृत्यु आकस्मिक थियो भनी फेसला गर्छ भने तिनीहरूले दोष लगाइएको व्यक्‍तिलाई त्यसलाई मार्न चाहना नातेदारदेखि बचाउनुपर्छ । यदि समुदायले मृत्यु आकस्मिक थिएन भनी फैसला गर्छ भने नातेदारले दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

जसलाई पवित्र तेलले अभिषेक गरिएको थियो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "जसलाई तिमीहरूले पवित्र तेलले अभिषेक गरेका थियौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद