ne_tn/num/35/22.md

719 B

पूर्वघृणाविना

"समय अगाडी घृणाले योजना नबनाइ"

ढुकेर नबसी

कसैले जानिबूझि अर्को व्यक्तिलाई हानि गर्न खोजेकोलाई यसरी बताइएको छ कि मानौँ कसैले अर्को व्यक्तिलाई आक्रमण गर्न लुकेर बसिरहेको थियो । अर्को अनुवादः "अनजानमा पिडितलाई हानी गर्न नचाहि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)