ne_tn/num/35/19.md

1.2 KiB

रगतको बदला लिने व्यक्‍ति

यहाँ "रगत" शब्द हत्याको लागि लक्षणा हो । अर्को अनुवादः "हत्याको बदला लिने व्यक्ति" अथवा "बदला लिन खोज्‍ने नातेदार" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

प्रहार गरेको दोष लगाइएको व्यक्‍तिलाई मार्नुपर्छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "नातेदारद्वारा निश्‍चय नै दोष लगाइएको व्यक्‍ति मारिनुपर्छ" अथवा "दोष लगाइएको व्यक्‍ति मारिनुपर्छ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-activepassive]] र [[rc:///ta/man/translate/figs-idiom]])

शब्द अनुवाद