ne_tn/num/35/12.md

999 B

बदला लिने व्यक्‍ति

यसले नजिकको नातेदारलाई जनाउँछ जसले दोषी व्यक्‍ति मारेर बदला लिन खोज्छ।

ताकि दोष लगाइएको व्यक्‍ति समुदायको सामु न्यायको लागि खडा हुनअगि नमारियोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "ताकि कसैले पनि दोष लगाइएको व्यक्‍तिलाई समुदायले त्यसलाई न्याय दिन अगि मार्नेछैन" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद