ne_tn/num/35/01.md

1015 B

मैदान

समथल जमिनको एक ठूलो क्षेत्र

तिनीहरूका आ-आफ्नो भूमिको हिस्साबाट लेवीहरूलाई केही दिन

परमप्रभुले लेवीहरूलाई तिनीहरूका आ-आफ्नो भूमि नदिनुभएको हुनाले तिनीहरू अरू कुलहरूको सहरहरूमा बस्‍नु परेको थियो ।

खर्क

पशुहरूले घाँस खाने जमिनको एक ठाउँ हो

शब्द अनुवाद