ne_tn/num/33/53.md

1.3 KiB

सामान्य जानकारी:

परमप्रभुले मोशालाई मानिसहरूले के गर्नुपर्छ भनी निरन्तर बताउनु हुन्छ ।

भूमिलाई ... अंश बाँड्नुपर्छ

इस्राएलीहरूले तिनीहरूको स्थायी सम्पत्तिको रूपमा भूमि दाबी गरेको कुरालाई यसरी बताइएको छ कि मानौँ तिनीहरूले भूमिमा अधिकार गर्दै थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कुल-कुलअनुसारको चिट्ठा जहाँ पर्छ, त्यो त्यही कुलको हुने छ

"प्रत्येक कुलले चिट्ठामा परे अनुसार भूमि प्राप्त गर्नेछ"

शब्द अनुवाद