ne_tn/num/33/38.md

1.4 KiB

चालिसौँ वर्ष

यहाँ "चालिसौँ" चालिसको लागि क्रमसूचक सङ्‍ख्या हो । अर्को अनुवादः "४० वर्ष पछि" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

पाँचौँ महिनाको पहिलो दिनमा

यो "पाँचौँ" पाँचको लागि क्रमसूचक सङ्‍ख्या हो । यो "पहिलो" एकको लागि क्रमसूचक सङ्‍ख्या हो । यो हिब्रू पात्रोको पाँचौँ महिना हो । पहिलो दिन पश्‍चिमी पात्रोमा जुलाईको बिचतिर पर्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

शब्द अनुवाद