ne_tn/num/33/08.md

1.1 KiB

सामान्य जानकारी:

मोशाले इस्राएलीहरूले मिश्र छोडेपछि गएका ठाउँहरू सूचीबद्ध गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

समुद्रको बिचबाट हुँदै

यसले इस्राएलीहरू मिश्री सेनाबाट भाग्‍न सकून भनेर परमप्रभुले लाल समुद्रलाई दुइ भाग गर्नुहुँदाको घटनालाई जनाउँछ ।

बाह्रवटा पानीका मूल र सत्तरीवटा खजूरका रुख

"१२ पानीका मूल र ७० खजूरका रूख" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद