ne_tn/num/33/05.md

638 B

सामान्य जानकारी:

मोशाले इस्राएलीहरूले मिश्र छोडेपछि गएका ठाउँहरू सूचीबद्ध गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

सुक्‍कोतबाट हिँडे

"सुक्‍कोतबाट निस्के"

मरुभूमिको छेउमा

" मरुभूमिको सिमानामा"

शब्द अनुवाद