ne_tn/num/33/03.md

2.6 KiB

सामान्य जानकारी:

मोशाले इस्राएलीहरूले मिश्र छोडेपछि गएका ठाउँहरू सूचीबद्ध गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

पहिलो महिनाको पन्ध्रौँ दिनमा रामसेसबाट यात्रा गरे

यहाँ "पहिलो" एकको लागि क्रमसूचक सङ्ख्या हो र "पन्ध्रौँ "पन्ध्रको लागि क्रमसूचक सङ्ख्या हो । यो हिब्रू पात्रोको पहिलो महिना हो। पन्ध्रौँ दिन पश्‍चिमी पात्रोहरूमा अप्रिलको सुरुवाततिर पर्छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-hebrewmonths]] र [[rc:///ta/man/translate/translate-ordinal]])

इस्राएलका मानिसहरूले मिश्रीहरूको सामु नै खुलमखुला मिश्र छोडे

इस्राएलका मानिसहरूले मिश्रीहरूको आँखा अगाडी मिश्र छोडे"

उहाँले तिनीहरूका देवतालाई पनि दण्ड दिनुभएको थियो

परमप्रभुले मिश्रीहरूले पुजेका सबै झुटा देवताहरूभन्दा उहाँ अझ शक्तिशाली भएको कुरालाई यसरी प्रमाणित गर्नुभएको छ कि मानौँ परमप्रभुले ती झुटा देवताहरूलाई दण्ड दिनुभयो । अर्को अनुवादः "उहाँले आफू तिनीहरूका देवताहरूभन्दा पनि महान् हुनुहुन्छ भनेर पनि प्रमाणित गर्नुभयो" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद