ne_tn/num/33/01.md

1.1 KiB

तिनीहरूका हातहतियारसहितका समूहले

"तिनीहरूका सैन्य टोलीले ।" यसले प्रत्येक कुलसँग तिनीहरूको रक्षा गर्ने तिनीहरूका आफ्नै मानिसहरू थिए भनी बताउँछ ।

परमप्रभुले आज्ञा गर्नुभएबमोजिम

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः परमप्रभुद्वारा आज्ञा गरिएबमोजिम" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद