ne_tn/num/32/31.md

1.7 KiB

हातहतियारसहित कनानको भूमिमा पारि जानेछौँ

तपाईंले तिनीहरू यर्दन पारि जानेछन् भनी स्‍पष्‍ट पार्न सक्नु हुन्छ । अर्को अनुवादः "लडाइँ गर्न तयार भइ यर्दन पारि जानेछौँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

हाम्रो स्वामित्वमा रहेको अंश

मानिसहरूले स्थायी सम्पत्तिको रूपमा पाउनुपर्ने भूमिको बरेमा यसरी बताएको छ कि मानौँ त्यो तिनीहरूले पाउनु पर्ने अंश थियो । अर्को अनुवादः "भूमिको भाग जुन हामीले अधिकार अधिकार गर्नेछौँ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हामीसँग रहने छ

यो स्वामित्वलाई जनाउने वाक्पद्दित हो । अर्को अनुवादः "हाम्रो हुनेछ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद