ne_tn/num/32/28.md

1.8 KiB

हातहतियारसहित

"आफ्नो हातहतियारसहित तयारीकासाथ"

यदि भूमिलाई तिमीहरूको सामु कब्जा गरियो भने

यहाँ "भूमि" शब्दले त्यहाँ भएका मानिसहरूलाई जनाउँछ । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि परमप्रभुले त्यस भूमिमा बस्‍ने मानिसहरूलाई तिमीहरूको सामु कब्जा गर्नुहुन्छ भने" अथवा "यदि तिनीहरूले त्यस भूमिमा बस्‍ने मानिसहरूलाई तिमीहरूको सामु कब्जा गर्न सहायता गर्छ भने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिनीहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन्

"गाद र रूबेनका सन्तानहरूले पनि कनानको मुलुकमा नै तिमीहरूमाझ अंश प्राप्‍त गर्ने छन्"

शब्द अनुवाद