ne_tn/num/32/23.md

1.7 KiB

तिमीहरूका पापले अवश्य नै फेला पार्ने छ

मोशाले पापको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एक व्यक्ति थियो जसले दोषी व्यक्तिलाई आलोचना गर्नेछ । यसले मानिसहरूले आफ्नो पापले भोग्‍ने दण्‍डबाट भाग्‍न पाउने छैन भनी बताउँछ । अर्को अनुवादः "परमप्रभुले तिमीहरूलाई तिमीहरूका पापको निम्ति अवश्य नै दण्‍ड दिनुहुनेछ भनी जान" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

तपाईंका दासहरू

उच्च अधिकार भएको व्यक्तिलाई आदर देखाउनरूबेन र गादका कुलका मानिसहरूले यो तरिकाले आफैलाई सम्बोधन गर्छन् । यो उच्च अधिकार भएका जो कोहीसँग बोल्ने भद्र तरिका हो ।

शब्द अनुवाद