ne_tn/num/32/20.md

3.6 KiB

परमप्रभुको सामु

परमप्रभु तिनीहरूसँग युद्धमा गइ तिनीहरूलाई तिनीहरूका शत्रुलाई पराजय गर्न सक्षम बनाउनु भएर तिनीहरूको भूमि लिनेछन् भनी यसले बताउँछ । अर्को अनुवादः "परमप्रभुको उपस्थितिमा" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

परमप्रभुले उहाँका शत्रुहरूलाई उहाँको सामुबाट नधपाउनुभएसम्म

यहाँ भएको सर्वनामले परमप्रभुलाई जनाउँछ । परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूलाई पराजय गर्न सक्षम तुल्याउनु भएको बारे यसरी बताइएको छ कि मानौँ परमप्रभुले तिनीहरूको लडाइँ लड्दै हुनुहुन्थ्यो । अर्को अनुवादः "परमप्रभुले तिमीहरूका सेनाहरूलाई शत्रुलाई हराउने सक्षम बनाइ तिनीहरूलाई उहाँको उपस्थितिबाट नहटाएसम्म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यो भूमि परमप्रभुको सामु तिमीहरूको सम्पत्ति हुने छ

यहाँ "भूमि" शब्दले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरणः "उहाँको उपस्थितिमा इस्राएलीहरूद्वारा त्यस भूमिमा बस्‍ने मानिसहरू वशमा पार्नेछ" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरू फर्कन सक्छौ

यसले तिनीहरू यर्दनको पूर्वतिर फर्कनेछन् भनी जनाउँछ । अर्को अनुवादः "तिमीहरू यर्दनको पूर्वतिर यस भूमिमा फर्कन सक्छौ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिमीहरू परमप्रभु र इस्राएलका सामु दोषरहित हुने छौ

सम्भवित अर्थहरू हुन् १) "तिमीहरूले परमप्रभु र इस्राएलप्रति आफ्नो दायित्व निभाउनु पर्नेछ" अथवा २) "परमप्रभु वा इस्राएलका मानिसहरूले तिमीहरूलाई दोष लगाउनको लागि कुनै पनि कुरा हुनेछैन ।"

शब्द अनुवाद