ne_tn/num/32/18.md

951 B

सामान्य जानकारी:

गाद र रूबेनका अगुवाहरू निरन्तर बोल्छन् ।

आ-आफ्नो उत्तराधिकर नपाएसम्म

मानिसहरूले स्थायी सम्पत्तिको रूपमा पाउनुपर्ने भूमिको बारेमा यसरी बताइएको छ कि मानौँ त्यो तिनीहरूले प्राप्त गर्नुपर्ने उत्तराधिकर थियो । अर्को अनुवादः "भूमिको आफ्नो भागको उत्तराधिकर नलिएसम्म" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद