ne_tn/num/32/10.md

2.2 KiB

परमप्रभुको क्रोध दन्कियो

परमप्रभु कोधित हुनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ उहाँको क्रोध बल्‍न लागेको आगो थियो । यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "परमप्रभु एकदमै क्रोधित हुनुभयो" (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

कसैले

"कुनैपनि मानिसले ।" यस वाक्यांसले पुरुष र स्‍त्री दुवैलाई जनाउँछ ।

बिस वर्षभन्दा माथिका

"२० वर्षभन्दा माथिका" (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

मलाई पूर्ण रूपमा अनुसरण गरेका छैनन्

परमप्रभुप्रति समर्पित भइ उहाँको पालना गर्ने बारेमा यसरी बताइएको छ कि मानौँ तिनीहरूले उहाँलाई पछ्याइरहेका थिए । अर्को अनुवादः "पूर्ण रूपमा मेरो आज्ञा पालन गरे" अथवा "पूर्ण रूपमा मप्रति समर्पित भए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यपुन्‍ने ... नून

यी मानिसहरूका नामहरू हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद