ne_tn/num/32/08.md

1.8 KiB

सामान्य जानकारी:

मोशा रूबेन र गादका मानिसहरूसँग निरन्तर बोल्‍छन् ।

एश्कोलको बेँसीमा

यो एउटा ठाउँको नाम हो । १३:२३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

तिनीहरूले भूमिलाई देखे

यसले भूमिमा भएको कुरालाई हेरिरहेकोलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूले भूमिमा भएका बलिया मानिसहरू र सहरहरू देखे" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

इस्राएलका मानिसहरूका मनलाई निरुत्साहित बनाए

यहाँ "मन" भन्‍ने शब्दले मानिसहरू आफैलाई प्रतिनिधित्व गर्छ र तिनीहरूको भावनाहरू रहने ठाउँलाई जनाउँछ । ३२:६ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "इस्राएलका मानिसहरूलाई निरुत्साहित बनाए" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

शब्द अनुवाद