ne_tn/num/31/48.md

1.3 KiB
Raw Permalink Blame History

पचास जनाका कप्‍तानहरू

यी सैनिकहरूका अगुवाहरू हुन् जसले १, भन्दा बढी तर १००० भन्दा थोरै मानिसहरूलाई नियन्त्रण गर्दथे। ३१:१४ मा तपाईंले यस्तै वाक्यांस कसरी अनुवाद गर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तपाईंका दासहरूले ... गन्ती गरेका छन्

कप्‍तानहरूले आफैलाई "तपाईंका दासहरू" भनेका छन् । यो ठूलो अधिकार भएको जो कसैसँग बोल्‍ने एक भद्र तरिका हो ।

एक जना पनि हराएको छैन

यसलाई करणमा लेख्‍न सकिन्छ । "हामी निश्‍चित छौँ कि हरेक मानिस यहाँ छ" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद