ne_tn/num/31/42.md

1.1 KiB
Raw Permalink Blame History

सामान्य जानकारी:

मोशाले सिपाहीहरूका निम्ति जाने लुटको माल र परमप्रभुको निम्ति जाने कर सुचीमा राख्‍दै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

सोह्र हजार महिला

"१६, महिला" निर्वासित सबै परुषहरू र विवाहित महिलाहरूलाई मृत्यु दण्‍ड दिइयो भनेर पहिले नै उल्लेख गरिएको छ । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/translate-numbers]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्द अनुवाद