ne_tn/num/31/36.md

1.1 KiB
Raw Permalink Blame History

सामान्य जानकारी:

मोशाले सिपाहीहरूका निम्ति जाने लुटको माल र परमप्रभुको निम्ति जाने कर सुचीमा राख्‍दै छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

सिपाहीहरूका निम्ति राखिएका भेडाहरू

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सिपाहीहरूको भागका भेडाहरू" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

छत्तिस हजार

३६, (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

बहत्तर

७२ (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

शब्द अनुवाद